बुध, २२ असोज २०८२
नेपाली

यो वर्ष डिजिटल नेपाल फ्रेमवर्क-२ लागु गर्छाैं : मन्त्री गुरुङ

Main News Image

काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले यो वर्ष दोस्रो चरणको डिजिटल नेपाल फ्रेमवर्क-२ लागु हुने बताउनुभएको छ ।  राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिद्वारा आयोजित बैठकमा मन्त्री गुरुङले डिजिटल नेपाल फ्रेमवर्क-२ (डिएनएफ-२) को मस्यौदा तयारी भइसकेको र मन्त्रालयले छिट्टै कार्यान्व्यन स्वीकृतिका लागि मन्त्रीपरिषदमा पेस गर्ने जानकारी दिनुभएको

हो ।  समितिले सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले डिजिटल गभर्नेन्स अवलम्बन गर्ने सम्बन्धमा नेपाल सरकार, सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयबाट भएका काम कारबाही एवम् कार्ययोजना-तयारी बारेमा छलफल गर्न बैठक राखेको थियो । उक्त बैठकमा मन्त्री गुरुङका अनुसार सरकारले २०७६ मा पहिलो चरणको डिजिटल फ्रेमवर्कले ८ मुख्य डोमेन र ८० वटा इनिसिएटिभ्स सहितको फ्रेमवर्क तयार पारेको थियो ।   

सम्बन्धित खबर

other image

यो वर्ष डिजिटल नेपाल फ्रेमवर्क-२ लागु गर्छाैं : मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले यो वर्ष दोस्रो चरणको डिजिटल नेपाल फ्रेमवर्क-२ लागु हुने बताउनुभएको छ । 

राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिद्वारा आयोजित बैठकमा मन्त्री गुरुङले डिजिटल नेपाल फ्रेमवर्क-२ (डिएनएफ-२) को मस्यौदा तयारी भइसकेको र मन्त्रालयले छिट्टै कार्यान्व्यन स्वीकृतिका लागि मन्त्रीपरिषदमा पेस गर्ने जानकारी दिनुभएको हो । 

समितिले सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले डिजिटल गभर्नेन्स अवलम्बन गर्ने सम्बन्धमा नेपाल सरकार, सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयबाट भएका काम कारबाही एवम् कार्ययोजना-तयारी बारेमा छलफल गर्न बैठक राखेको थियो ।

उक्त बैठकमा मन्त्री गुरुङका अनुसार सरकारले २०७६ मा पहिलो चरणको डिजिटल फ्रेमवर्कले ८ मुख्य डोमेन र ८० वटा इनिसिएटिभ्स सहितको फ्रेमवर्क तयार पारेको थियो । 

other image

सूचना प्रविधिमा फड्को

नेपालमा पछिल्ला केही दशकमा सूचना प्रविधिको विकास उल्लेखनीय रूपमा अघि बढेको छ । 

२००७ सालको प्रजातान्त्रिक क्रान्ति, २०४६ सालको जनआन्दोलन, २०५२ सालको सशस्त्र विद्रोह र २०६२/६३ सालको जनआन्दोलनले समाजमा ल्याएका राजनीतिक परिवर्तन, वैश्वीकरण र प्रविधिमा आएको तीव्र विकासले नेपाललाई डिजिटल युगतर्फ उन्मुख गराएको छ ।

 २००७ सालपछि मुलुकमा राजनीतिक तथा सामाजिक रूपान्तरणका विभिन्न चरण देखा परे, जसले प्रविधिको विकासमा पनि महत्वपूर्ण प्रभाव पार्‍यो । प्रारम्भिक चरणमा नेपालको अर्थतन्त्र पूर्ण रूपमा कृषिमा आधारित थियो र प्रविधिको पहुँच अत्यन्त सीमित थियो । 

पत्रपत्रिका, टेलिफोन, रेडियो र टेलिभिजन जस्ता आमसञ्चारका माध्यम नेपालमा क्रमशः भित्रिँदै गए । 

other image

नेपाली खेलाडीले एसियन गेम्समा स्वर्ण पदक जिते

आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको छु, र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत्वकांक्षा छैन’, उनले संकल्प गरिन्, ‘देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो । जननेताले भन्ने गर्नुहुन्थ्यो– जनता भनेका भगवान हुन् । साथै उहाँले भन्नुभएको थियो– राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन ।’मन्तव्यको अन्त्यतिर भण्डारीले यी हरफ प्रस्तुत गर्दा सभा गृह फेरि अर्कोपटक तालीले गुञ्जिएको थियो । र उक्त हलबाट यो तहको समर्थन पाउनु स्वभाविक पनि थियो । किनकि पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा आजै त्यही हलबाट हुने जानकारी सार्वजनिक भइसकेको थियो ।
other image

प्रदेश २ मा औद्योगिक क्षेत्र विस्तार गर्न विशेष नीति ल्याइने