राजनीति
माधव नेपाल–झलनाथ खनाल विवाद उत्कर्षमा, बोलाईयो लगातार पार्टी कमिटीका बैठकहरू
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टी कमिटीका बैठकहरु डाकेका छन् । पहिलो बैठक स्थायी कमिटीको राखेका छन् । अगाामी भदौ ४ गते स्थायी कमिटी बैठक बोलाईएको छ । भदौ ५ गते पोलिटब्यूरो र भदौ ८ गते केन्द्रीय कमिटी बैठक डाकेका छन् । पार्टीभित्र सम्मानित नेता झलनाथ खनालले आफूविरुद्ध सार्वजनिक रुपमा बोल्न थालेपछि सार्वजनिक रुपमै जवाफ फर्काउन थालेका नेपालले खनालले बस्न मन नभए पार्टी छोडेर जानसमेत भनिसकेका छन् । हिजोमात्रै पनि अध्यक्ष नेपालले विद्रोहप्रति गौरव गर्न नसक्ने भए एमालेमै फर्किएर अध्यक्ष केपी शर्मा ओलीको सेवा गरे हुन्छ भनेर खनाललाई तिखो प्रहार गरेका छन् ।
ताजा अपडेट
विद्युत् व्यापारमा साढे चार अर्ब फाइदाः प्रधानमन्त्री ओली
काठमाडौँ, २४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् व्यापारमा नेपाललाई साढे चार अर्ब फाइदा भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत नेपालले विद्युत्मा यस वर्ष साढे चार अर...
पर्वहरू पहिचानसँगै सामाजिक एकता र संस्कृतिका प्रतीक हुन्ः सभापति देउवा
काठमाडौँ, साउन २५ गते । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मौलिक पर्वहरू हाम्रा पहिचान मात्र नभई सामाजिक एकता र सांस्कृतिक समृद्धिका प्रतीक पनि भएको बताउनुभएको छ ।
गाईज...
सभामुख घिमिरेद्वारा गाईजात्रा पर्वको शुभकामना
काठमाडौँ, साउन २५ गते । सभामुख देवराज घिमिरेले गाईजात्रा पर्वले सबैलाई नेपालको अमूल्य परम्परा जगेर्ना गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
सभामुख घिमिरेले आइतबार जारी गरेको श...
राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबिच भेटवार्ता
काठमाडौँ, साउन २५ गते । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आइतबार भएको सो भेटमा प्रधानमन्त्री ओलीले तुर...
समितिले सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले डिजिटल गभर्नेन्स अवलम्बन गर्ने
काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले यो वर्ष दोस्रो चरणको डिजिटल नेपाल फ्रेमवर्क-२ लागु हुने बताउनुभएको छ ।
राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिद्वा...
माओवादी फुटाउने प्रतिक्रियावादीहरुको सपना चकनाचुर बनाइने छः सुदन किराती
काठमाडौं । अहिले माओवादीभित्र अन्तर्संघर्ष चलिरहेको चर्चा छ । माओवादीभित्रका असन्तुष्ट समूहको नेतृत्व उपमहासचिव जनार्दन शर्माले गरिरहेका छन् ।
पार्टीमा असन्तुष्टि चुलिँदै गर्दा यता अध्यक्...
कैलालीमा कैदीबन्दीबीच झडप हुँदा एकको मृत्यु, गृहमन्त्रीले बोलाए सुरक्षा निकायका प्रमुखलाई
काठमाडौं, २४ साउन । कैलाली कारागारमा कैदीबन्दीहरुबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेको छ । कैदीबन्दीहरुको झडपको क्रममा एकको निधन भएको छ । अहिले कैलाली कारागारको विषयमा छलफल गर्नको लागि गृहमन्त्री रमेश...
माधव नेपाल–झलनाथ खनाल विवाद उत्कर्षमा, बोलाईयो लगातार पार्टी कमिटीका बैठकहरू
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टी कमिटीका बैठकहरु डाकेका छन् ।
पहिलो बैठक स्थायी कमिटीको राखेका छन् । अगाामी भदौ ४ गते स्थायी कमिटी बैठक बोलाईएको छ । भदौ ५ गते पो...











