खुशी टाइम्स

खराब कामको विरोध गर्दा माओवादीलाई सरकार चाहिएको जसरी अर्थ्याउन खोजियोः प्रचण्ड
काठमाडौं, २५ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा जाने विषय आफूहरूको प्राथमिकतामा नरहेको बताएका छन् । आज (आइतबार) चितवनमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले गरेका कामको विरोध गर्दा माओवादीलाई सरकार चाहिएको जसरी अर्थ्याउन खोजिएको भन्दै अहिले नै सरकारमा जाने कुनै सोच नरहेको उनले बताए । सरकार परिवर्तनका विषयमा सोधिएको प्रश्नमा अध्यक्ष प्रचण्डले भने, ‘यो सरकारले राम्रो काम गरिरहेको छैन । त्यस विषयमा कुरा उठाउँदा सरकार चाहिएको जसरी बुझ्नु हुँदैन । हामीलाई सरकार चाहिएको छैन । त्यस विषयमा हामीले कुनै चासो राखेका छैनौँ ।’
ताजा अपडेट
मन्त्री यादव र भारत सरकारका विज्ञ टोलीहरूबीच तराई–मधेसको खानेपानी समस्या समाधानका विषयमा छलफल
काठमाडौँ : खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका विज्ञ टोलीहरूबीच तराई–मधेसको खानेपानी समस्या समाधानका विषयमा गहन छलफल सम्पन्न भएको छ ।
आज मन्त्री यादवको विशेष निमन्त्रणामा मन्त्रा...
मदन भण्डारी फाउण्डेशनबारे प्रधानमन्त्री ओलीको कडा टिप्पणी
काठमाडौं, २६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउण्डेशनको गतिविधिलाई लिएर चिन्ता व्यक्त गरेका छन् । उनले फाउण्डेशन असल नियतका साथ खोलिएको भएपनि अहिलेको गतिविधिबारे भने संशय व्यक्त गरे...
प्रधानमन्त्रीबाट राष्ट्रिय झण्डा लिई पर्वतारोहणका लागि इण्डोनेशिया जाँदै पाण्डे
काठमाडौँ । विश्वका सातै महादेशका अग्ला हिमाल आरोहण गर्ने अभियानमा रहनुभएका पर्वतारोही प्रकाशराज पाण्डे कास्ट्रेन्ज पिरामिड भनिने ओसिनिया क्षेत्रको सबैभन्दा अग्लो हिमाल आरोहणका लागि प्रस्थान गर्दै हुनु...
मिलेर हिमनदी पग्लने क्रमलाई रोक्न विश्व समुदायलाई प्रधानमन्त्रीको आग्रह
तुर्कमेनिस्तान- प्रधानमन्त्री केपी शर्मा ओलीले हिमनदी पग्लने गतिलाई कम गर्न सँगै मिलेर काम गर्न विश्व समुदायलाई आग्रह गर्नुभएको छ ।
हिमनदी पग्लँदा भूपरिवेष्टित विकासशील राष्ट्रहरूलाई पार्ने जलवायु पर...
विद्यमान समस्या समाधान गर्ने जिम्मेवारी युवा पुस्ताको हो : मन्त्री गुरुङ
पाटन – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा पुस्ता भविष्यको कर्णधार मात्रै नभई देशको विद्यमान समस्या समाधान गर्ने जिम्मेवारी पनि भएको बताउनुभएको छ ।
अन्तरराष्ट्रिय युवा दिव...
कागेश्वरी मनोहराको तीन वटा स्वास्थ्य चौकीमा अत्याधुनिक ल्याब सेवा सञ्चालन
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले स्थानीय तहमा प्रविधिमैत्री, समावेशी र जनउत्तरदायी स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यका साथ तीन वटा स्वास्थ्य चौकीहरूमा अत्याधुनिक ल्याब सेवा सञ्चालनमा ल्याएक...
खराब कामको विरोध गर्दा माओवादीलाई सरकार चाहिएको जसरी अर्थ्याउन खोजियोः प्रचण्ड
काठमाडौं, २५ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा जाने विषय आफूहरूको प्राथमिकतामा नरहेको बताएका छन् ।
आज (आइतबार) चितवनमा...