आइत, ०६ वैशाख २०८३
नेपाली

खेलकुद

Main News Image

बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोनाले प्रि सिजनको मैत्रीपूर्ण खेलमा सानदार जित निकालेको छ। जोन ग्याम्पर ट्रफीमा आइतबार बार्सिलोनाले इटालियन क्लब कोमोलाई ५-० ले हराएको छ। बार्सिलोनालाई जितमा फर्मिन लोपेज र लामिन यामलले समान २ तथा अर्को गोल राफिन्हाले गरे । २१औं मिनेटमा लोपेजको गोलमा बार्सिलोनाले अग्रता लियो । ३५औं मिनेटमा उनैले अर्को गोल गरे।राफिन्हाले ३७ औं मिनेटमा तेस्रो गोल गरे । ४२औं मिनेटमा यामलले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमै ४-० फराकिलो अग्रता लियो ।यामलले ४९औं मिनेटमा अर्को गोल गरे । 

सानुमाया कराते विश्व च्याम्पियनसिपमा छनोट

काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा हुने कराते विश्व च्याम्पियनसिपमा एकल काताका लागि छनोट भएकी छन् । विश्व कराते महासंघले नेपाल कराते महासंघलाई पत्र पठाउँदै नेपालकी सानुम...

सनिशा पोखराको ब्रान्ड एम्बेसडरमा नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – पोखरा निन्जाजले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि मोडल तथा अभिनेत्री सनिशा भट्टराईलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । ब्राण्ड एम्बेसेडर...

पाकिस्तानसँग वेस्ट इण्डिज पराजित

एजेन्सी – पाकिस्तानले पहिलो ओडिआईमा घरेलु टोली वेस्ट इण्डिजलाई ५ विकेटले हराएको छ। बिहान ट्रिनिडाड एण्ड टोबागोमा शनिवार भएको पहिलो खेल जितेको पाकिस्तानले ३ ओडिआई सिरिजमा १-० को अग्रता बनाए...

बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोनाले प्रि सिजनको मैत्रीपूर्ण खेलमा सानदार जित निकालेको छ। जोन ग्याम्पर ट्रफीमा आइतबार बार्सिलोनाले इटालियन क्लब कोमोलाई ५-० ले हराएको छ। बार्सिलोनालाई जितमा फर्मिन लोपेज...