ताजा समाचार
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३२ सुविधानगर बस्ने सर्लाही कोडैना गाउँपालिका-२ घर भएका २९ वर्षीय अविनाश ठाकुरलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा २०८१ पुस १ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं सुविधानगरबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
ताजा अपडेट
महिला उद्यमशीलताका लागि १ अर्बको सहुलियत ऋण योजना सुरु
स्थानीय सीपमा आधारित खासगरी हस्तकलाका सामग्रीहरुको प्रचारप्रसार गर्ने उद्देश्यले १९९७ सालमा स्थापित ‘घरेलु उद्यम प्रचार अड्डा’लाई नेपाली उद्यमशीलताको पहिलो औपचारिक पाइलाका रुपमा लिन सकिन्छ...
विदेश जान चाहने युवाहरूका लागि नयाँ प्रक्रिया लागू
काठमाडौँ। सरकारले वैदेशिक रोजगारीमा जान चाहने युवाहरूका लागि ऋणको व्यवस्था गरेको छ।
राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीति अनुसार पुरुष युवाले ३ लाख रुपैयाँसम्म र महिलाले ५ लाख रु...
नाइमा नेपाल मोबिलिटी एक्स्पो
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) को आयोजनामा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५’ सुरु भएको छ । नाइमा नेपाल मोबिलिटी एक्स्पोको उपप्रधान त...
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३२ सुविधानगर बस्ने सर्लाही कोडैना गाउँपालिका-२ घर भएका २९ वर्षीय अविनाश ठाकुरलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ल...







